काठमाडौं - सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा शुक्रबार राति एक समुहले आक्रमण गरेको छ। आक्रमणबाट प्रहरी चौकीका इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएका छन्। अन्धाधुन्द आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको थियो। घटनालगतै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली तिपेनीमा गएको छ भने जिल्ला प्रहरी…