काठमाडौं– भारतले आफ्नो ७० औँ गणतन्त्र दिवसलाई राजधानी नयाँ दिल्लीमा शनिबार मनाएको छ। राजधानीबाहेक विभिन्न राज्यका राजधानी, विदेशी नियोग तथा स्थानीयस्तरमा पनि विभिन्न कार्यक्रमसाथ दिवसलाई भव्यताका साथ मनाइएको छ । केन्द्रीय राजधानी नयाँ दिल्लीमा स्वदेशी तथा विदेशी पाहुनाहरूको भव्य सहभागितासहित भएको ७० औँ गणतन्त्र दिवस कार्यक्रमको मुख्य अतिथि यस बर्ष दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसालाई…