काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन तिरुवा द्वन्द्वकालका सहिद परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ । साथै प्रहरीले उनी विप्लवका कार्यकर्ता नभएको स्पष्ट पारेको छ । गत आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रचण्डलाई जुम्लाका २२ वर्षे युवा तिरुवाले प्रचण्डलाई ताकेरै जुत्ता प्रहार गरेपछि…