काठमाडौं - वैदेशिक रोजगारीमा जानेहरुका लागि आइतबारदेखि जनकपुर र बुटवलबाट श्रम स्वीकृति दिन थालेको छ । जनकपुरमा एमडी जिलानी मोमिन र बुटवलमा वीरबहादुर माझीलाई श्रम स्वीकृति दिँदै सेवा सुरु गरिएको हो । जनकपुरको श्रम तथा रोजगार कार्यालयबाट आइतबार विहान १० बजेदेखि श्रम स्वीकृति दिने काम शुरु भएको हो । प्रारम्भिक चरणमा श्रम स्वीकृति प्रदान गर्ने,…