कतारबाट फर्किएका नेपालीमा कोरोनाको आशंका, अस्पताल भर्ना

काठमाडौं – कोरोना संक्रमणको आशंकमा कतारबाट फर्किएका एक नेपालीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । कतारबाट फर्किएका ती व्यक्तिलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्वास्थ जाँच गर्दा ज्वरो रुघाखोकीको समस्या देखिएपछि टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिएका छन् । आइतबार भर्ना भएका चारजनालाई कोरोना परीक्षण गर्दा…