केरुङ– काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग बनाउन स्थलगत अध्ययन गर्न चिनिया उच्च अधिकारीको एउटा टोली सोमबार काठमाडौं आउदैछ । रेलमार्गको स्थलगत अध्ययनका लागि चिनिया उपमन्त्रीसहितको उच्चस्तरीय २३ सदस्यीय टोलीले मुलुकका अन्य भागमा पनि रेल मार्ग निर्माणको अध्ययन गर्न छलफल गर्नेछ । मुलुकमा रेलमार्गको पूर्वाधार निर्माण…