उदयपुर सिमेन्ट उकास्ने सुरेन्द्रले आयल निगम सुधार्ने श्रेय पाउँलान् ?

काठमाडौं - नेपाल आयल निगम भ्रष्टाचार र कमिशनले थलिएको छ । जसको मारमा पर्छन् उपभोक्ता । पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेर सर्वसाधारणबाट पैसा असुल्ने र नेतृत्वले भ्रष्टाचार र कमिशन खाएर मोटाउने प्रवृत्ति आयल निगममा चल्दै आएको छ । निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा निगमका नेतृत्वकर्ता कति…