एमाले केन्द्रीय कमिटी बैठक बस्दै, विधान मस्यौदा प्रस्तुत हुने

काठमाण्डु- सत्तारुड नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सोमबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा ११ बजे बस्ने बैठकमा आगामी विधान महाधिवेशनका प्रस्तुत हुने विधानको मस्यौदा प्रस्तुत गरिने छ । प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन्।…