काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका सांसदहरूले निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक रहेको बताएका छन् । आईतबार साँझ सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मति विपरीत संशोधन हाल्नु दोहोरो चरित्र भएको टिप्पणी गरे । उनले लेखेका छन्, ‘नेकपा एमालेका सांसदहरूले राष्ट्रिय सभामा संघीय निजामती विधेयकमा…