अन्तत: प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबरा सर्वसम्मत सिफारिस

काठमाडौँ - संवैधानिक परिषदले न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । परिषदको बिहीबार विहान बसेको बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेका परिषद सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिए । न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि जबरासँगै दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । तर, यसअघि नै संसदीय समितिबाट…