काठमाडौँ - उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् । प्रजातन्त्र दिवसको शुभकामना दिँदै उपराष्ट्रपति पुनले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ् गर्दै देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने अपेक्षा लिएको बताएका छन्। शुभकामना सन्देशमा उपराष्ट्रपति पुनले भनेका छन्, ‘‘फागुन ७ गते…