नेकपा (माओवादी) केन्द्र स्याङ्जाले आगामी निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। २ क्षेत्र रहेको स्याङ्जाबाट उम्मेदवारको अन्तिम नामावली केन्द्रमा पठाइएको जिल्ला इञ्चार्ज शैलेन्द्र घिमिरेले जानकारी दिए। उनका अनुसार प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट अमृता थापा मगर र २ बाट १० शिव कोइराला (ज्वाला) को नाम प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि सिफारिसु गरिएको…