काठमाडौं - संसदको विशेष सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पुस १५ गते बोलाएको छ । शुक्रबार बसेको बैठकले जबरामाथि परेको उजुरीको विषयमा छलफल गर्न पुस १५ गते दिउँसो २ बजेलाई बोलाएको हो । गत मंसिर २७ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्चका न्यायाधीश राणालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो। संवैधानिक परिषदको सिफारिसमा परेका…