काठमाडौं – शुक्रबार बिहान धनुषामा युवकलाई किचेर मार्ने टिपरका चालक पक्राउ परेका छन् । अवैध नदी उत्खननको विरोध गर्ने युवक दिलिपकुमार महतालाई धनुषाको मिथिला नगरपालिकामा टिपरले किचेर ‘हत्या’ गरिएको थियो । सोही घटनामा अनुसन्धानका लागि प्रहरीले ना ७ ख ६४१३ नम्बरको टिपरका चालक वर्दिवास घर भएका मुनिन्द्र महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख…