काठमाडाैं - बुटवलको दीप बोर्डिङ स्कूलमा आयोजित समुदाय प्रहरी साझेदारी कार्यक्रममा बोल्दै आईजीपी सर्वेन्द्र खनालले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट कुनै सुरक्षा चुनौति नभएको दावी गरेका छन् । आईजीपी खनालले नेपाल प्रहरी विप्लव नेतृत्वको नेकपा लगायत अन्य विद्रोही शक्तिलाई दबाउन र नियन्त्रण गर्न सक्षम रहेको दावी गरे ।उनले संविधान नमानेर बाहिर रहेका यस्ता…