काठमाडौं - कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेष्ठ कर्मचारीहरुको नामावली सार्वजनिक गरेको छ । कर्मचारी समायोजनको प्रक्रियामा रहेको मन्त्रालयले प्रशासन समुहतर्फका सह सचिवहरुको बरियताक्रम सार्वजनिक गरेको हो। मन्त्रालयले सार्वजनिक गरेको बरियता क्रममा भ्रष्टाचारको आरोप लागेका सह सचिव चूडामणि शर्माको नाम पहिलो नम्बरमा रहेको छ। कर्मचारी समायोजनका लागि जेष्ठतालाई पहिलो…