काठमाडौं – प्रेममा धोका पाएको भन्दै सुनसरी बराहक्षेत्रका एक युवक सप्तकोसीमा हाम फालेर बेपत्ता भएका छन् । इटहरीका अन्दाजी ३० वर्षीय राजेश बानियाँ मंगलबार साढे ४ बजे बराहक्षेत्र–१ स्थित कोसी पुलबाट हाम फालेर बेपत्ता भएका हुन् । कोसीमा हाम फाल्नुअघि उनले फेसबुकमा केही तस्वीरसहित स्टाटस लेखका छन् । उनले प्रमिकाले १० वर्षसम्म सम्बन्ध राखेर अचानक…