काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको कफीसपमा आगलागी भएको छ । विमानस्थलभित्र सोमबार साँझ बिजुली सट भएर आगलागी भएको अनुमान गरिएको छ । घटनाबारे थप विवरण आइसकेको छैन । विमानस्थलको अन्तर्रा्ष्ट्रिय टर्मिनलतर्फको प्रतिक्षालय कक्षमा आगालागी भएको विमानस्थल सुरक्षा कार्यालयका निमित्त प्रमुख एसएसपी राम त्रिपाल साहले जानकारी दिए । आगालागीका कारण विमानस्थलको उडान रोकिएको छ । आगो…