काठमाण्डु - गाईजात्रा नेपालको समृद्ध संस्कृति र परम्पराको एउटा अनुपम उदाहरण हो । जसले दुःख, पीडा र शोकलाई सामूहिक अनुभूति र सामाजिक चेतनाको पर्वमा रूपान्तरण गर्न सफल भएको छ । नेपाली समाजमा मृत्युजस्तो गहिरो विषयलाई पनि कलात्मक, भावनात्मक र सामाजिक सन्देशयुक्त ढङ्गले प्रस्तुत गरिने गाईजात्रा हिन्दू संस्कार अनुसार गाईलाई माता र पृथ्वीको प्रतीक मानिन्छ ।…