रास्वपा सहमहामन्त्री पदमा महिलाहरूबाट नियुक्ति गर्नुपर्छ : तोसिमा कार्की

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. तोसिका कार्कीले पार्टीको रिक्त सहमहामन्त्री पदमा योग्य महिलाहरूबाट नियुक्त गर्नुपर्ने तर्क गरेकी छन् । शुक्रबारको केन्द्रीय समिति बैठकमा रास्वपा नेतृत्वले सचिवालय सदस्य दीपकराज बोहरालाई सहमहामन्त्री बनाउन खोजेका बेला डा. कार्कीले अस्वीकार गरेकी थिइन् । बोहरालाई सहमहामन्त्री बनाउन रोकेको विषयमा चर्चा भइरहेका बेला शनिबार…