बसको ठक्करबाट १ जनाको मृत्यु, राजमार्ग अवरुद्ध

काठमाण्डु – सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ चाँदनीचोकमा बसले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । स्थानीय सीतापुरका ६८ वर्षीय बुदुर चौधरीको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले पश्चिमबाट पूर्वतर्फ गइरहेको ना प्र १–०१–००१ ख ४५६० नम्बरको बसले पूर्वपश्चिम राजमार्गअन्तर्गत चाँदनी चोकमा पूर्वतर्फ जाँदै गरेको…