बाँके - उच्च अदालत तुलसीपुर नेपालगञ्जले सार्वजनिक सरोकारका विषयमा पहिलो पटक प्रदेश सरकारका नाममा आदेश जारी गरेको छ । अदालतले प्रदेश नं ५ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई विपक्षी बनाएर दायर गरिएको रिट निवेदनमाथि प्रदेश सरकारका नाममा यस्तो आदेश जारी गरेको हो । ‘प्रदूषण जाँचविनै गुड्छन् गाडी’ शीर्षकको समाचार…