जोर–बिजोरको विरोध गर्दै र्यालीमा उत्रीएका पाँच युवा माइतीघरबाट पक्राउ

काठमाडौं - साउथ एसिया प्यासिफिक समिटको क्रममा सवारीका लागि लागु गरिएको जोर–विजोर नियम विरुद्ध उत्रिएका पाँच जना युवा राजधानीको माइतीघरबाट पक्राउ परेका छन् । ‘युथ फर नेशन’को आयोजनामा बिहिबार काठमाडौंमा निकालिएको र्यालीका क्रममा प्रहरीले युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राजु सुनार, मन्जु पुडासैनी, लक्ष्मी दाहाल, मनिका खतिवडा र रघु कार्की रहेका छन् ।…