सशस्त्रमा आईजिपी भए निरिह,सरुवामा पैसाको लेनदेन गरेको भन्दै एआईजी खनालमाथी लाग्यो यस्तो आरोप

काठमाडौं –सशस्त्र प्रहरी बलको प्रशासन विभाग प्रमुख प्रेम शाही छन् । तर,प्रशासन विभागबाट हुने सरुवालगायतका सबै काम एआइजी शैलेन्द्र खनालको योजना अनुसार हुने गरेको खबर छ । खनालले जे जे सूची दियो त्यही अनुसार शाहीले तामेली मात्रै गर्दै आएको गुनासो प्राप्त भएको छ ।     खनालकै योजना अनुुसार लेखापालको सरुवा गर्दा एआइजी शाहीले सशस्त्र…