पूर्व मन्त्री बुद्धिराज बज्राचार्यको निधन

काठमाण्डु– ललितपुर महानगरपालिका पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्यको निधन भएको छ । बज्राचार्यको ८९ वर्षको उमेरमा साउन २ गते निधन भएको हो । उनी २०५४ सालमा नेकपा एमालेबाट ललितपुर उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । ललितपुरको कला संस्कृति र पुर्वाधार विकासमा योगदान गरेका बरिष्ठ राजनीतिज्ञ बज्राचार्य २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा…