सशस्त्र प्रहरीका महानिरीक्षक श्रेष्ठले दिए मातहतका निकायलाई यस्तो निर्देशन

काठमाडौं-  सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालन हुने सि.सं. १९ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिमको भदौ १५ गते एक समारोहका बीच प्रथम प्रवचन गर्नुभयो । त्यसै अवसरमा उहाँले सोही प्रतिष्ठानमा संचालन हुने सि.सं. १२ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम तथा सि.सं. १२ सशस्त्र प्रहरी सहायक निरीक्षक…