सुनसरीमा प्रहरी र गुन्डाबीच गोली हानाहान, एक गुन्डाको मृत्यु

इनरुवा - सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय गुन्डा समूहबीच गोली हानाहान हुंदा एक भारतीय गुन्डाको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार-पाँच जनाको समूहमा आएको गुन्डाकाबीच गोली हानाहान हुँदा एकको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक…