कसले जित्यो ‘द फेस नेपाल भोल्युम-५’ को उपाधि ?

काठमाण्डु - नेपालकै पहिलो र ठूलो मोडलिङ रियालिटी शो द फेस नेपाल भोल्युम-५’ को शीर्ष उपाधि पुरुषतर्फ जोस गरेट र महिलातर्फ तृषा चेम्जोङले जितेका छन्। राजधानीको होटल सोल्टीमा भएको फिनालेमा उनीहरूले उपाधि जितेका हुन्। उनीहरूले उपाधिसँगै जनही ३ लाख ५० हजार रुपैंयाँ नगद पुरस्कार जितेका छन्। यू क्यान फ्लाई मोडलिङ एजेन्सीले आयोजना गरेको प्रतियोगितामा गणेश…