महिला युरो कप : फ्रान्सलाई हराउँदै जर्मनी सेमिफाइनलमा

काठमाण्डु - खेलको १३औं मिनेटमा १० खेलाडीमा सीमित बनेको जर्मनीले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै युरो २०२५ को सेमिफाइनलमा प्रवेश गरेको छ। आठ पटकको च्याम्पियन जर्मनीकी खेलाडी क्याथरिन हेन्ड्रिकले फ्रान्सकी कप्तान ग्रिज मोबोकको कपाल तानेपछि रातो कार्ड खाँदै मैदान छाडेकी थिइन्। त्यसपछि जर्मनी १० खेलाडीमा समेटिएको थियो। खेलको १५औँ मिनेटमा जर्मनीले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता…