काठमाडौं - दक्षिण एशियाली मुलुकबाट नेपाल आतंकबादीको निशानामा विश्वको ३३ औं नम्बरमा पर्ने एक प्रतिवेदले उल्लेख गरेको छ । बुधबार सार्वजनिक गरिएको ‘ग्लोबल टेरोरिज्म इन्डेक्स २०१८’ प्रतिवेदनका अनुसार दक्षिण एशियाली मुलुक नेपाललगायत भारत, पाकिस्तान र अफगानिस्तान आतंकवादबाट असुरक्षित रहेको जनाइएको छ । उक्त सूचीमा भारत, अफगानस्तानलयातका एशियाली राष्ट्रहरु टप टेनभित्र परेका छन् । अष्ट्रेलियामा मुख्यालय…