काठमाडौ - कञ्चनपुरकी नाबालिका निर्मला पन्तको घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले एक जना शंकास्पद व्यक्तिलाई काठमाडौंकाट प्रक्रउ गरेको छ । कञ्चनपुरका २२ वर्षीया युवकलाई अनुसन्धानका लागी नियन्त्रणमा लिइएको स्रोतले भन्यो, । अहिले उनको नाम भने खुलाएको छैन् । प्रहरी स्रोतकाअनुसार निर्मलाको हत्या भएपछि ति युवक गाउँबाट भारततर्फ भागेका थिए । परिवारका…