घुस लिएर भाग्दा भाग्दै पक्राउ परे बाबियाचौरका इन्सपेक्टर र सिपाही

काठमाडाैं - सुर्खेतको पञ्चपुरी नगरपालिका अन्तर्गत इलाका प्रहरी कार्यालय बाबियाचौरका इन्चार्ज इन्सपेक्टर सुशोभन श्रेष्ठ र जवान तिलक लामिछाने घुससहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बावियाचौरमा कार्यरत प्रहरी निरीक्षक श्रेष्ठ र जवान लामिछानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले पक्राउ गरेको हो । पञ्चपुरीको सालकोटस्थित अस्थायी प्रहरी पोष्टबाट १५ हजार घुस रकम मागेर…