राष्ट्रपतिको उपस्थितिमा टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ - नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाईँ गरेको छ । आश्विन नवरात्रको सातौँ दिन मंगलबार फुलपातीको दिन नेपाली सेनाको विशेष टोलीले सैनिक मञ्न टुँडिखेलमा फूलपाती बढाईँ गरेको हो ।  राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गरिएको बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपका साथ मार्चपास्ट गरेका थिए ।  सेनाको टोलीबाट इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ,…