काठमाडौं - भूमिसुधार तथा मालपोत कार्यालयहरुमा भूमिसम्बन्धी सेवाग्राहीको कामलाई सहज, सुलभ र पारदर्शी बनाउने उद्देश्यले सरकारले मंगलबारबाट भूमिसुधार तथा मालपोत कार्यालयहरुमा सरलीकृत फारम सेवा शुभारम्भ गरेको छ । ललितपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा एक कार्यक्रमका बीच सेवाको शुभारम्भ गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले जनतालाई सहज, सुलभ र पारदर्शी ढंगले भूमिसम्बन्धी…