सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै दुई लाख रुपैंयाँ नजिक

काठमाण्डु - नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर झन्डै २ लाख रुपैयाँ नजिक पुगेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार १ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएकोमा शुक्रबार बढेर भएर १ लाख ९९ हजार ४ सय रुपैयाँ…