खोटाङ - खोटाङको दिक्तेल बजारको रत्नपार्क्स्थित एक घरमा शुक्रबार आगलागी भएको छ। आगलागीबाट दुई वटा घर जलेर नष्ट भएको छ। बिहान साढे ३ बजेबाट लागेको आगोले स्थानीय जानुका बुढाथोकी र कृष्ण श्रेष्ठको घर जलेर नष्ट भएको खोटाङ प्रहरीले जनाएको छ। आगो निभाउन नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाले आगो नियन्त्रणमा लिएका छन्। आगलागीको कारण भने…