‘निर्मलाको निम्ति न्याय’ माग्दै आज देशभर प्रर्दशन

काठमाडौं–कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विरोधमा आज देशैभरी प्रर्दशन हुंदैछ । पन्तको हत्या भएको दुई महिनाभन्दा बढी भएपनि अझै प्रहरीले अपराधी पक्राउ गर्न सकेको छैन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी एसियाकै पहिलो भएको बताएपनि पछिल्लो समय प्रहरी विवादमा मुझिएको छ । बलात्कार र हत्यामा संलग्नको खोजी गरीरहेका प्रहरी र घटनाको अनुसन्धानमा…