दिदीबहिनीमाथि एसिड प्रहार गरेकाे अाराेपमा कुरुवा नै प्रहरी हिरासतमा

काठमाडाैं– रौतहटको चन्द्रपुर नगरपालिकाका दुई दिदीबहिनीलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले कुरुवालाई पक्राउ गरेको छ। सम्झनाकुमारी दास र वर्षीया बहिनी सुस्मिता कुमारीलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले रामबाबु पासवान पक्राउ परेका गरेको हो। एसिड आक्रमणमा परेर कीर्तिपुरमा उपचारार्थ उनीहरुको कुरुवा रहेका पासवानलाई प्रहरीले अस्पतालबाट पक्राउ गरेको हो। घटनापछि दोषी पक्राउ गर्न नसकेको भन्दै प्रहरीको आलोचना भइरहेका…