काठमाडौं– बुधबार नेपालीहरू शोकमा डुबेका छन्। ताप्लेजुङको मयम, तारेभिरमा मा भएको हेलिकोप्टर दुर्घटनामा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान गयो। मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडास्थित प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न हेलिकप्टर चढेर काठमाडौंबाट बुधबार बिहान ८ बजे गएको थियो । तर, उनीहरु काठमाडौं फर्कन पाएनन् सधैंका लागि विदा भए। आजभन्दा १३ वर्ष अघि मात्रै…