-गणेश बुढा बझाङ - बझाङ जिल्ला छबिस पाथीभेरा गाउँपालिका र दुर्गाथली गाउँपालिकाको बीचमा पर्ने थलिनौबिसमा गोलो हाल्ली भकुन्डो खेल्ने पर्व सुरु भएको छ । प्रत्येक बर्ष बाठपाला मन्दिर दैपाडबाट फाल्गुन १५ गते उबासु पर्व मनाएसंङै प्रारम्भ हुने यो पर्व दुर्गाथलिको सैनको खेल्लाइनी सकिएसंगै समापन गरिन्छ । जिल्लाका हजारौं भक्तजनको घुइँचो लाग्ने यो पर्बको ऐतिहासिक ,धार्मिक…