सरकारलाई चिकित्सक संघले दियो ७२ घण्टे अल्टिमेटम

काठमाडौं - आन्दोलनरत सरकारी चिकित्सक संघले माग सम्बोधनको लागि सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । आइतबारदेखि लागू गरिएको अल्टिमेटममा ७२ घण्टा सम्ममा पनि माग पूरा नगरिए देशभरको स्वास्थ्य सेवा ठप्प पार्नुको साथै सामूहिक राजीनामा दिने जनाइएको छ । सरकारी चिकित्सक संघ र नेपाल चिकित्सक संघबीच आइतबार भएको छलफलमा पनि कुनै सहमति नभएपनि संघले आन्दोलनका…