काठमाडौं - दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमा शुक्रबार देशभर आक्रमक भएका छन् । राजधानी काठमाडौंदेखि विभिन्न जिल्लामा एनसेललाई लक्षित गरेर विष्फोट र आगजनी गरिएका खबर सार्वजनिक भएका छन् । ललितपुरको नक्खुस्थित एनसेल कार्यालयको गेटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । विष्फोटबाट घाइते भएका सिंहप्रताप गुरुङको उपचारका क्रममा मृत्यु भएको हो । घटनामा प्रतीक्षा…