काठमाडौं– सर्वोच्च अदातलले एमबिबिएसमा अध्ययनरत विद्यार्थी अनिमेष ठाकुरको भनिएको हत्या घटनाको मुद्दा नचल्ने तत्कालीन पुनरावेदन अदालत पोखराको आदेश सदर सदर गरिदिएको छ। उक्त घटनामा पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालका छोरा आयुष अर्याललाई प्रतिवादी बनाएर दायर भएको मुद्दामा आदेश जारी गर्दै पुनरावेदनले अनुसन्धानका लागि आदेश जारी गर्न नपर्ने भनेको थियो। तर, परमादेशको माग गर्दै सर्वाेच्चमा रिट दायर भएकोमा …