काठमाण्डु - भारतको मेघालय राज्यको अवैध कोइलाखानीमा भएको विस्फोटमा १८ मजदुरको मृत्यु भएको छ,् । मृत्यु हुनेमा दुई नेपाली पनि छन् । स्थानीय प्रहरीक अनुसार मृत्यु हुनेमा दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ । मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४…