संखुवासभामा नयाँ अनुहारबीच रोचक प्रतिस्पर्धा

काठमाण्डु - देशका अन्य निर्वाचन क्षेत्रमा जस्तै संखुवासभामा पनि उम्मेदवारहरूले मतदाताको घर दैलोमा भेटघाट तीव्र परेका छन्। त्यहाँ एमाले, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। संखुवासभामा यस पटक नयाँ अनुहार प्रतिस्पर्धामा छन् । एमालेबाट डा.अर्जुन कार्की, कांग्रेसबाट दीपनकुमार श्रेष्ठ, रास्वपाबाट मिङमा शेर्पा, नेकपाबाट सरिता खड्काबीच मुख्य प्रतिस्पर्धा…