राष्ट्रका नाममा राष्ट्रपतिको सम्बोधन : लोकतन्त्रको रक्षाका लागि सबैजना चुनावमा सहभागी होऔं

काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमा भाग लिन सबैलाई अपिल गरेका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै लोकतन्त्रलाई अझ सुदृढ बनाउनका लागि सबैलाई निर्वाचनमा भाग लिन अपिल गरेका हुन् । राष्ट्रपतिले निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर भएको बताए । ‘यही फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा…