तीन विद्यार्थी र दुई शिक्षकले धानेको विद्यालय

म्याग्दी- अन्नपुर्ण गाउँपालिका ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक-कर्मचारीको संख्या बराबर रहेको छ । कक्षा ३ सम्म पठनपाठन हुने उक्त विद्यालयको कक्षा १ र २ मा विद्यार्थी संख्या शून्य छ । विसं २०४० मा स्थापना भएको यस विद्यालयको बालकक्षामा एक जना र कक्षा ३ मा दुई जना विद्यार्थी छन् । शिक्षक कर्मचारीको…