काठमाण्डु – विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पदभार ग्रहण गर्दै ३ वर्ष मात्रै मन्त्री बन्ने घोषणा गरेका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । नवनियुक्त मन्त्री पुनले आफू धेरै समय पदमा नबस्ने बताउँदै मन्त्रालयमा रातदिन काम गर्ने र बढीमा ३ वर्ष मात्र मन्त्री पदमा…