भोजपुर- भोजपुर नगरपालिका ५ र १० धापखर्कका २२ स्थानीय घरले खानेपानीको सुविधा प्राप्त गरेका छन् । धापखर्कमा कूल ३५ घर छन् । अझै १३ घरका परिवारले पिउने पानी प्राप्त गर्न सकेका छैनन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरको करिब रु २५ लाख लागतमा २२ घरलाई पानी वितरण गरिएको खाने पानी निर्माण उपभोक्ता समितिका सचिव…