प्रधानमन्त्री कार्कीको स्पष्ट सन्देश : चुनावी सरकारले जेनजीका सबै माग पूरा गर्न सक्दैन

काठमाण्डु – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान चुनावी सरकारले जेनजी युवाको आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारेकी छन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले परिवर्तन पक्षले निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्न आग्रह गरेकी छन् । शासकीय स्वरूप लगायत विषयमा चुनावी सरकारले केही गर्न नसक्ने बताइन् ।…